तुफानगञ्जमा जगद्धात्री पुजा विसर्जनलाई केन्द्र गरेर दुई गाउँमाझ झगडा हुँदा 1 जनाको मृत्यु, 4 जना घाइते

कुचबिहार: जगद्धात्री पुजा विसर्जनलाई केन्द्र गरेर दुई गाउँका मानिसहरूमाझ झमेला हुँदा 1 जनाको मृत्यु भएको छ भने अन्य 4 जना घाइते भएका छन्। घटनामा 2 जनालाई पुलिस हिरासतमा लिएको छ। उक्त घटना गत राति तुफानगञ्ज 2 ब्लकको बारकोदाली 1 ग्राम पञ्चायतको मेसकोका इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार गत राति जगद्धात्री पुजा विसर्जनलाई केन्द्र गरेर 2 वटा गाउँमाझ विवाद भएपछि हातापाई समेत भयो। यसको साथै लट्ठीले प्रहार गरेको दुवै पक्षविरुद्ध अभियोग उठेको छ। उक्त घटनामा दुवै पक्षका 5 जना घाइते भएका छन्। घटनाको खबर पाएर बक्सिरहाट थाना पुलिस घटनास्थलमा पुगेका थिए। घाइतेहरूलाई उद्धार गरेर तुफानगञ्ज महकुमा अस्पतालमा लगेपछि तीमध्ये अनुप डाकुवा (35) नाम गरेको एकजना व्यक्तिलाई चिकित्सकहरूले मृत घोषित गरिदिएका छन्। पुलिसले घटनामा दुईजना सन्दिग्धलाई राति नै हिरासतमा लिनको साथै इलाकामा पुलिस बल तैनाथ गरेको बताइएको छ। यसको साथै उक्त इलाकालाई बन्द गरिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetİmajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotjojobetmobilbahisGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişsekabet girişjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes