तूफानगञ्जमा तृणमूल-सीपीआईएमबीच झडप, केही घाइते

कुचबिहार: तृणमूल र माकपाबीच भएको झडपमा तूफानगञ्जको माहौल गर्मिएको छ। उक्त घटनामा दुवै पक्षका 6 जना घाइते भएका छन्। उक्त घटना गत राति तूफानगञ्ज बालाभुत ग्राम पञ्चायत अन्तर्गत दक्षिण बालाभूत इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार हिजो सीपीआईएमले बालाभुत ग्राम पञ्चायतमा एउटा बैठकको आयोजना गर्यो। बैठकपछि स्थानीय तृणमूल नेता तथा कार्यकर्ताहरूले इलाकामा एउटा र्या्ली निकाल्यो। कथित रूपमा उक्त र्या लीबाट सीपीआईएम कार्यकर्ताहरूको घरहरूमा ईँटा तथा ढुङ्गा फ्याँकेपछि दुवै पक्षबीच झडप भएको बताइएको छ। यस घटनामा माकपा र तृणमूलका 6 जना कार्यकर्ता घाइते भएपछि तिनीहरूलाई उद्धार गरेर तूफानगञ्ज महकुमा अस्पतालमा भर्ना गरेपछि हाल उपचाराधीन अवस्थामा छन्। घटनाको जानकारी पाएर रातिनै तूफानगञ्ज थानाको विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर दुवै पक्षका कार्यकर्ता तथा समर्थकहरूलाई हिरासतमा लिएको बताइएको छ। यस सम्बन्धमा बालाभुत ग्राम पञ्चायतको तृणमूल क्षेत्रीय अध्यक्ष अल्ताफ बेपारीले भने, माकपा कार्यकर्ताहरूले तृणमूलका कार्यकर्ताहरूमाथि हमला गरेको हो। घटनामा 3 जना कार्यकर्ताहरू घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes