तोडफोड तथा धम्की दिने सफाई कर्मचारीहरूविरुद्ध मामिला दर्ता

सिलगढी : सिलगढी नगरनिगमका सफाई कर्मचारीहरूको आन्दोलन आज तेस्रो दिन पनि जारी छ। नगरनिगम प्रशासक अशोक भट्टाचार्यले आज पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलन अवधि तोडफोड तथा धम्की दिने सफाई कर्मचारीहरूविरुद्ध मामिला दर्ता गरेको बताए। नगरनिगमका स्थायी कर्मचारीहरूलाई आन्दोलनकारीहरूले काम गर्न दिएका छैनन् जुन कुनै प्रकारले स्वीकार गरिने छैन भनी तिनले बताए। स्थायी कर्मचारीहरूले यदि सफाई कार्य बन्द राखेको खण्डमा सर्भिस कन्डिसन मानेर नोकरी गर्नुपर्ने स्पष्ट रूपमा जनाए। भोलिदेखि स्थायी कर्मचारीहरू आफ्नो काममा आउनुपर्ने साथै जोर जबरजस्ती गरेर काम बन्द राख्ने तथा अस्थायी कर्मचारीहरूको वेतनमा कटौती गरिने तिनले बताए। वेतन वृद्धिलाई लिएर भोलि नगरनिगमले 3 वटा ट्रेड युनियनसित एउटा बैठक गर्ने भएको छ। भोलिदेखि स्थायी कर्मचारीहरू काममा आउनुपर्ने साथै सहरलाई फोहोर मैला मुक्त गराउनमा बाधा सृष्टि गर्नेहरूविरुद्ध पुलिसले कार्वाही गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes