टोटो चालकको उपचारको लागि सहयोगको अपील

सिलगढी : सिलगढी नगरनिगमको 25 नम्बर वार्ड मिलनपल्ली इलाकामा एउटा भाडाको घरमा बस्दै आइरहेका 46 वर्षीय अमित सेन गुप्ता दुर्घटनामा परेर घाइते भएपछि गत तीन महीनादेखि ओछ्यानमै छन्। पेशाले टोटो चालक अमित सेन गुप्ता गत 10 जुनमा सड़क दुर्घटनामा परेर तिनको एउटा खुट्टामा गम्भीर चोट लागेपछि बिमारी अवस्थामा छन्। तिनको सहयोगको लागि मिलनपल्ली यङ्ग स्टार क्लब अघि आएको छ। यङ्ग स्टार क्लबका सचिव गौतम गाङ्गुली र सञ्जय कुमार दत्तले तिनी दुर्घटनामा परेर घाइते भएको समयदेखि नै  प्राथमिक चिकित्सा गर्दै आइरहे तापनि हाल ती दुईजना व्यक्ति अमितको उपचार गर्न असमर्थ भएपछि समाजका मानिसहरूसित तिनीहरूले सहयोगको अपील गरेका छन्। घाइते अमितको उपचारको लागि हालसम्म तिनीहरूले 1 लाख 71 हजार रुपियाँ खर्च गरिसके तापनि अझै एउटा सर्जरी बाँकी रहेको बताइएको छ। उक्त सर्जरीको लागि 50-60 हजार रुपियाँको आवश्यकता पर्ने भएकोले तिनीहरूले टिस्टा टाइम्स-को माध्यमद्वारा साधारण मानिसहरूसित सहयोगको अपील गरेका छन्। अमित सेन गुप्ताको सहयोग गर्न चाहने व्यक्तिले 9832041051,7001974772 उक्त नम्बरमा सम्पर्क गर्ने तिनीहरूले अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinbetplay girişcratosroyalbet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes