टोटो चालकमाथि हमला गर्ने 2 जना पक्राउ

सिलगढी : मदपान गरेको अवस्थामा टोटो चालकमाथि हमला गरेको आरोपमा पुलिसले दुईजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकहरू क्रमैले सुशान्त बर्मन र राज दास सामेल छन्। प्राप्त जानकारीअनुसार गत 5 अक्टोबर अबेर राति एनजेपीको सहिद कोलनी इलाकामा टोटो चालक गौरव दत्तमाथि 6-7 जना युवकले कुटपीट गरेको आरोप रहेको छ। घटनामा गम्भीर रूपमा घाइते चालकलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगेपछि त्यहाँबाट सिलगढीको एउटा नर्सिङ होममा भर्ना गरेर हाल चिकित्साधीन अवस्थामा छन्। घटनापछि परिवारका सदस्यहरूले एनजेपी थानामा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा पुलिसले आज बिहान सहिद कोलनीबाट दुईजना युवकलाई पक्राउ गर्नको साथै अन्यको खोजी शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes