टोटोलाई झैँ सिटी अटोलाई पनि चल्न दिनुपर्ने माग गर्दै फुलबारीमा विरोध प्रदर्शन

राजगञ्ज : लकडाउन अवधि फुलबारीमा टोटोको चलाचल भइरहे तापनि प्रशासनले यसको विरुद्ध कुनै कार्वाही गरेको छैन। लकडाउन अवधि टोटो चल्दैछ भने सिटी अटोलाई पनि चलाचल गर्ने अनुमति दिनुपर्छ भन्ने मागलाई लिएर आज सिटी अटो चालकहरूले फुलबारीमा विरोध प्रदर्शन गरे। स्मरण रहोस्, कोरोनाको बढ्दो प्रकोपलाई रोकथाम गर्ने उद्देश्य लिएर राज्यमा गत 16 मईदेखि आगामी 30 मईसम्म लकडाउनको घोषणा गरेकोले हाल लकडाउन जारी छ। लकडाउनको गाइडलाइन अनुसार अति आवश्यक परिसेवाको वाहनलाई मात्र चल्ने अनुमति दिएको छ। तर राजगञ्जको फुलबारीमा टोटोको चलाचल खुल्ला रूपमा चलिरहेको अटो चालकहरूको आरोप रहेको छ। सिटी अटो चालकहरूको भनाइअनुसार राज्य सरकारले कोरोनाको बढ्दो प्रकोपलाई ध्यानमा राखेर राज्यमा लकडाउन जारी छ। सरकारद्वारा जारी लकडाउनलाई अटो चालकहरूले पालन गरिरहेका छन् भने फुलबारीको सडकहरूमा टोटोको चलाचल खुल्ला रूपमा भइरहेको छ। यस्तो परिस्थितिमा पुलिसले कुनै कार्वाही नगरेको आरोप लगाउँदै यदि टोटोको चलाचल बन्द नभएको खण्डमा आफूहरूले पनि सिटी अटोको चलाचल शुरू गर्ने अटो चालकहरूले बताए। अर्कोतिर, आफू लगायत परिवारको भरण पोषण गर्नको लागि टोटो चलाउन बाध्न बनेको टोटो चालकहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes