टोटोमा हराएको ब्याग फिर्ता पाए मदारीहाटका शुभमले

सिलगढी : टोटो चालक रतन सूत्रधरले आफ्नो ईमान्दारिताको उदाहरण पेश गर्दै फेला परेको ब्याग त्यसको मालिक शुभम गौतमलाई सुम्पिदिए। घटनाक्रमअनुसार गत हप्ता मदारीहाट निवासी शुभम गौतम सिलगढीको शान्तिनगर निवासी रतन सूत्रधरको टोटोमा चढ्दा तिनले आफ्नो ब्याग टोटोमै छोडिपठाए। उक्त ब्यागमा तिनको केही महत्वपूर्ण कागजपत्रहरू रहेको थियो। त्यस दिन टोटोमा सवार अन्य एउटी महिलाले उक्त ब्याग देखेपछि उठाएर चालक रतनलाई दिए। यसपछि तिनले भेट्टाएको ब्याग एनजेपी थानालाई सुम्पिदिए। एनजेपी थाना पुलिसले ब्यागमा रहेको कागजपत्र हेर्दा उक्त ब्याग मदारीहाट निवासीको रहेको थाहा पाएपछि यसबारे मदारीहाट पुलिसलाई खबर दिए। अर्कोतिर, शुभम गौतमले आफूसँग रहेको ब्याग हराएबारे मदारीहाट थानामा यसबारे एउटा प्राथमिक दर्ता गरेका थिए। यसैको आधारमा मदारीहाट थानाले शुभमलाई बोलाएर ब्याग सिलगढीको एनजेपी फेला परेको जानकारी गराएपछि तिनले आज यहाँ आएर आफ्नो लिएर गए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetholiganbetgrandpashabet girişholiganbetgrandpashabet girişbettiltcasibomradissonbetgrandpashabetgrandpashabetjojobetjojobet girişibizbet girişgrandpashabet girişholiganbetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinobettiltholiganbetcasibomteosbet girişpusulabetgrandpashabet girişgrandpashabetgameofbetradissonbetjojobettambetjojobet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes