टोटो पल्टिँदा समानले थिचेर परीक्षा दिएर घर फर्कीरहेकी 11औँ श्रेणीका छात्रा जानकीको मृत्यु, इलाकामा शोकको माहौल

सिलगढी (निसं): सिलगढीको सालबारीस्थित आश्रम रोडमा अनियन्त्रित भएर एउटा टोटो पल्टिएर थिच्दा 11औं श्रेणीमा अध्ययनरत् एकजना छात्राको मृत्यु भएको छ। मृतकलाई यहाँको दामराग्राम निवासी ओम प्रकाश ठाकुरको छोरी जानकी ठाकुरको रूपमा चिन्हित गरिएको छ। तिनी आज 11औं श्रेणीको परीक्षा दिएर घर फर्किरहेको समय दुर्घटना हुँदा तिनको मृत्यु भएको थाहा लागेको छ। उक्त घटनापछि इलाकामा शोकको माहौल छाएको छ।
प्राप्त जानकारी अनुसार जानकी ठाकुर 11औं कक्षाको परीक्षा दिएर आफ्ना साथीहरूसित घर फर्किरहेको समय आज सालबारी आश्रम रोड‌मा प्लाइवुड लगायत अन्य सर-सामानहरू बोकेको एउटा टोटो अचानक अनियन्त्रित भएर तिनीमाथि पल्टिँदा प्लाईवुडले जानकीको टाउकोमा चोट लागेपछि गम्भीर रूपमा घाइते भइन्। यसपछि तिनलाई तत्कालै नजिकैको नर्सिङ होममा पुऱ्याइयो, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।
घटनाको एकजना प्रत्यक्ष दर्शीहरूले बताए अनुसार, यो घटना जर्जर बाटो अनि यात्रीवाहक टोटोमा पनि मालवाहक गाडीमा झै अधिक सर-सामानहरू छपरमा ओभर लोड राख्नाले गर्दा नै टोटो अनियन्त्रित भएर छात्रा जानकी माथि पल्टिँयो अनि सम्भवत: धेरै ओजन भएको प्लाइवुडले लागेर तिनको मृत्यु भयो। मृ‌तक छात्रा जानकी प्रत्येक दिन यही बाटो स्कूल आउ-जाउ गर्थे। अर्कोतिर, घटनाको खबर पाएर सालबारी ट्राफिक प्वाइन्ट पुलिस घटनास्थलमा पुगेर टोटोलाई जफत गर्नको साथै चालकलाई पक्राउ गरेर प्रधान नगर पुलिसलाई सुम्पिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetceltabet girişceltabetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes