टोटो र बस ठोक्किँदा 4 जना घाइते

फुलबारी : टोटो र बस ठोक्किँदा 4 जना घाइते भएका छन्। उक्त घटना सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको उत्तरकन्या संलग्न फुलबारीको चुनाभाटी इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार सिलगढीबाट एउटा टोटो यात्री लिएर जलपाईगढीतर्फ गइरहेको समय एउटा बसले टोटोलाई पछिल्तिरबाट धक्का दिँदा टोटो चालक सहित 4 जना गम्भीर रूपमा घाइते भएको बताइएको छ। घाइतेहरूलाई उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी नर्सिङहोममा पठाएको छ। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom