टोटो समस्याबारे सीटु-द्वारा भोलि महकुमा शासकलाई ज्ञापन चढाइने

सिलगढी : टोटो चालकलहरूको सहयोगको लागि सीटु अघि आएको छ। टोटोको स्थायी समाधानको लागि भोलि सीटुले सिलगढी महकुमाशासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढाउनेबारे आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर  सिटु दार्जिलिङ जिल्ला सचिव समन पाठकले जानकारी दिएका छन्। तिनले बताएअनुसार गत 1 जनवरीदेखि पुलिसले सिलगढी सहरको मुख्य सडकहरूमा टोटोको चलाचल बन्द गरिदिएकोले धेरैजना टोटो चालकहरू समस्यामा परेकोले गर्दा भोलि सिटुद्वारा महकुमाशासकलाई भेट गरेर एउटा ज्ञापन पत्र चढुने भएको छ। सिलगढीको मुख्य सडकमा टोटोको चलाचल बन्द गर्नु राजनीतिक प्रयास रहेको आरोप लगाउँदै तिनले विभिन्न राजनीतिक दलहरूले विभिन्न विभागहरूमा दबाउ दिएर सिलगढी सहरमा टोटोको चलाचल बन्द गर्ने निर्णय लिएको बताए।  स्मरण रहोस्, राज्यका पर्यटन मन्त्री गौतम देवले गत दिसम्बर महिनामा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर 1 जनवरीदेखि  अस्थायी नम्बर भएको टोटो सिलगढीको मुख्य सड़कमा यातायात गर्न नपाउने बताएका थिए। यसबाहेक कुनै पनि टोटो राष्ट्रिय राजमार्गमा चल्न नपाउनेबारे हाईकोटले निर्देश दिएपछि नै गत 1 जनवरीदेखि पुलिसले अभियान शुरू गरेर मुख्य सडकहरूमा टोटो चलाचल गर्न नदिएपछि टोटो चालकहरू समस्यामा परेका छन्। यसपछि टोटो चालकहरूले विभिन्न विभागअघि लगायत विभिन्न सड़कको मोड़मा विरोध प्रदर्शन गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetgar girişbetgarcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes