टोटो युनियनका सदस्यहरूद्वारा धरना

सिलगढी : टोटो युनियनका सदस्यहरूले विभिन्न मागहरू लिएर आज सिलगढीको मेडिकल मोडमा धरना प्रदर्शनी गरे। प्राप्त जानकारीअनुसार टोटो युनियनका सदस्यहरूले प्रत्येक टोटोलाई टिन नम्बर दिनुपर्ने अनि टोटो चलाउनको लागि लगाइएको कानुनी निषेधाज्ञालाई रद्द गर्नुपर्ने माग गरे। संगठनको तर्फबाट यदि तिनीहरूको माग पूरा नभए अनिश्तिकालीन धरना गर्ने चेताउनी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *