टोय ट्रेन दसैँ अघि नै शुरू हुने सम्भावना

दार्जिलिङ :  दुर्गा पुजा अनि दसैँ अगावै पहाडमा टोय ट्रेनको सेवा शुरू गर्नको लागि भारतीय रेलले अनुमति माग्दै राज्य सरकारलाई पत्राचार गरेको छ। दार्जिलिङ हिमालयन रेलवे (डीएचआर) कर्तृपक्षले दार्जिलिङका जिल्लाशासक मार्फत् राज्य सरकार समक्ष यसबारे पत्र पठाएको जानकारी प्राप्त भएको छ। यसैले राज्य सरकारले अनुमति दिए दसैँ अघि नै टोय ट्रेनको चलाचल फेरि शुरू गरिने भएको छ। प्राप्त जानकारी अनुसार दार्जिलिङका जिल्लाशासक एस पन्नमवलमले भारतीय रेलबाट प्राप्त पत्र नवान्नमा पठाउनको साथै यता राज्यका पर्यटन मन्त्री गौतम देवले पनि पर्यटन मन्त्रालयका मुख्य सचिवसित कुराकानी गरेर टोय ट्रेन चलाउनेबारे चाँडै निर्णय लिइने निर्देश दिएका छन्।  डीएचआर-का निर्देशक एके मिश्राले यसबारे पत्रकारहरूलाई जानकारी दिएका छन्। तिनले बताएअनुसार राज्य सरकारको अनुमति प्राप्त भए आउँदो दुर्गा पुजा अगावै दार्जिलिङको टोय ट्रेन फेरि चलाउन शुरू गरिनेछ। यसबारे राज्य सरकारलाई पत्राचार गरिसकेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetjojobetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes