टोय ट्रेनलाई नीजिकरण गर्नेविरुद्ध सुकना रेलवे स्टेसनमा विरोध प्रदर्शन

सिलगढी : टोय ट्रेनलाई नीजिकरण गर्ने केन्द्र सरकारको नीति विरुद्ध आज गोजमुमो 2-को आयोजनामा सुकना रेलवे स्टेसनदेखि दार्जिलिङ रेलवे स्टेसनसम्मका विभिन्न स्टेसनहरूमा विरोध प्रदर्शन गर्नको साथै सामूहिक हस्ताक्षर अभियान पनि चलाइयो। यस अवसरमा टोय ट्रेनलाई नीजिकरण गर्ने परियोजनाको विरोधमा उपस्थित प्रदर्शनकारीहरूले सुकनाको रेलवे स्टेसन परिसरमा विरोध प्रदर्शन गरे।

प्रदर्शनकारीहरूले पोस्टर तथा ब्यानरहरूमार्फत् दार्जिलिङको गरिमा टोय ट्रेनलाई बिक्री गर्न नपाउने तथा नीजिकरणको विरोधमा लगातार आन्दोलन गर्ने चेताउनी दिएका छन्। यसैगरी, खरसाङबाट प्राप्त जानकारीअनुसार आज यहाँको रेलवे स्टेसनमा पनि विश्व धरोहरमा सामेल दार्जिलिङको टोय ट्रेनलाई नीजिकरण गर्ने केन्द्र सरकारको योजना विरुद्ध विरोध प्रदर्शन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibombetpasStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes