टोय ट्रेनलाई निजीकरणको विरोधमा खरसाङ रेलवे स्टेशन परिसरमा धरना प्रदर्शन

खरसाङ: दार्जिलिङ हिमालयन रेलवे नीजिकरणको विरोधमा गोजमुमो अनितपन्थीद्वारा हिजो घोषणा गरे अनुसार आज सुकनादेखि दार्जिलिङसम्मको रेलवे स्टेशनहरूमा विरोध र धरना प्रदर्शन गरियो। यसै क्रममा आज खरसाङ रेलवे परिसरमा पार्टीका पदाधिकारीहरू भेला भएर विरोध प्रदर्शन गरे। सरकारले देशको विभिन्न सेक्टरहरूलाई झैँ विश्व धरोहरमा सामेल दार्जिलिङको टोय ट्रेनलाई नीजिकरण गर्ने योजनाको प्रतिवाद जनाउँदै आज खरसाङ रेलवे परिसरमा पार्टीका पदाधिकारीहरूले हातमा प्ला कार्डहरू लिएर विरोध प्रदर्शन गरे। यस सम्बन्धमा पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो खरसाङ महकुमा समितिका सचिव प्रणाम रसाईलीले सरकारले लिलामीको लागि लिस्ट निकालेको र यसमा दार्जिलिङ हिमायलन रेलवे पनि लिस्टमा रहेको कारणले हामी यो ट्रोय ट्रेनलाई नीजिकरण हुनु दिँदैनौँ। यो टोय ट्रेन पहाड़वासीको लागि संस्कृति हो, धरोहर हो, साझा सम्पत्ति हो र ऐतिहासिक पृष्ठभूमि बोकेको यो टोय ट्रेनलाई नीजिकरण हुनबाट जोगाउन हामी पहाड़वासी एकजुट हुनुपर्छ भनी तिनले आहवान गरे। खरसाङ रेलवे स्टेशन परिसरमा गरिएको धरना प्रदर्शनमा अनितपन्थी गोजमुमोका पदाधिकारीहरू, नारी मोर्चाका खरसाङ महकुमा समितिका सभापति अनु प्रधान, खरसाङ महकुमा समितिका सचिव प्रणाम रसाईली, आरबी लामा, युवा मोर्चाका खरसाङ टाउन कमिटिका सभापति सन्दीप प्रधान लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetewin girişbetewin Built with ❤︎ by appycodes