टोय ट्रेनको नाइट सफारी परिसेवा शुरू गर्न सकिने

सिलगढी : टोय ट्रेनप्रति मानिसहरूलाई अझ आकर्षित गर्ने उद्देश्य लिएर कटिहार डिभीजनद्वारा नाइट सफारी परिसेवा शुरू गरेको थियो भने यात्रीहरूको संख्या कम्ती भएकोले गर्दा यो सेवा हाल बन्द रहेको छ। कटिहार डिभीजनका डीआरएम एसके चौधरीले भने, अब केही दिनपछि 25 दिसम्बर र नववर्ष रहेकोले पर्यटक तथा यात्रीहरूको आकर्षणलाई ध्यानमा राखेर तिनीहरूको माग अनुसार एनजेपीदेखि रङ्गटङ्ग अथवा एनजेपीदेखि सुकनासम्म नाइट सफारी शुरू गर्न सकिनेछ। पूर्वोत्तर सीमान्त रेलवेका जनरल म्यानेजर अन्शुल गुप्ताले भने, वर्ष 2024 सम्म एनजेपी रेलवे स्टेशनलाई नयाँ रूपमा सजाएर तयार गरिनेछ। यसको साथै कानुनी प्रक्रिया अन्तर्गत अवैध दखललाई पनि खाली गराइनेछ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasibom girişcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibom