टोय ट्रेन नीजिकरणको विरोधमा गोजमुमो 2-ले भोलिदेखि सुकनादेखि दार्जिलिङसम्मको रेलवे स्टेशनहरूमा विरोध प्रदर्शन गर्ने

दार्जिलिङ: विश्व धरोहरमा सामेल दार्जिलिङ हिमालयन रेलवेलाई भारत सरकारले निजीकरण गर्न गइरहेको विरोधमा भोलिदेखि गोजमुमो अनित खेमाले सुकनादेखि दार्जिलिङसम्मको रेलवे स्टेशनहरूमा विरोध प्रदर्शन गर्ने भएको छ। अनितपन्थी गोजमुमोको प्रवक्ता केशवराज पोखरेलले दार्जिलिङमा पत्रकारहरूसित कुराकानी गर्दै यसबारे जानकारी दिएका छन्। अहिलेको भारत सरकार देशलाई बेच्ने सरकार रहेको तिनले आरोप लगाउँदै देशको सम्पत्ति बेचेर आफ्नो गलत आर्थिक नीतिहरूलाई छोप्नको लागि यो कार्य गरिरहेको बताएका छन्। पोख्रेलले पत्रकारहरूले सोधेका प्रश्नहरूका उत्तर दिँदै सरकारले एक दुई पुँजीपतिहरूलाई गोजी भर्नको निम्ति यस प्रकारको नीति अप्नाएर यता दार्जिलिङ पहाड़को सम्पति विश्व धरोहर सानो रेललाई निजीकरण गर्ने नीतिको विरोध गर्दै पार्टीले भोलि शुक्रबार बिहान 11 बजेदेखि 1 बजेसम्म सुकनादेखि दार्जिलिङसम्मको रेलवे स्टेशनहरूमा विरोध प्रदर्शन गर्ने भएको छ। उक्त विरोध प्रदर्शनमा कालो रिबन लगाएर हातमा प्ला कार्डहरू बोकेर जनतासित मिलेर विरोध प्रदर्शन गरिने तिनले बताए। यसको साथै टोय ट्रेनलाई नीजिकरण गर्ने केन्द्र सरकारको योजनाको विरोधमा भोलिदेखि हस्ताक्षर अभियान पनि चलाइने भएको छ भने अनलाइन पिटिसन गरेर रेलवे मन्त्रालयलाई पठाउने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetewin girişbetewin Built with ❤︎ by appycodes