टोय ट्रेन परिसेवा शुरू गर्ने प्रस्ताव डीएमले पठाए राज्यको ट्रान्सपोर्ट विभागलाई

सिलगढी : दार्जिलिङ पहाडको सुन्दर मनोरम दृश्यहरूको अवलोकन गराउन पर्यटकहरूको निम्ति विश्व प्रसिद्ध दार्जिलिङ टोय ट्रेनको चलाचल फेरि शुरू गरिने भएको छ। डीएचआरले पठाएको प्रस्तावलाई दार्जिलिङका डीएमले राज्य सरकारको ट्रान्सपोर्ट विभागसमक्ष पठाइदिएको जानकारी प्राप्त भएको छ। स्मरण रहोस्, डीएम सञ्जीव रायले गत 9 नोभेम्बरको दिन टोय ट्रेनको कोचहरूको निरीक्षण गर्नको साथै सुकनादेखि घुम स्टेशनसम्मको टोय ट्रेनको लाइनको पनि निरीक्षण गरेका थिए। यसको साथै तिनले टोय ट्रेन चाँडै शुरू गर्नेबारे डीएमलाई प्रस्ताव सुम्पेका थिए। दार्जिलिङका डीएम शशांक सेठीले बताएअनुसार डीएचआरको तर्फबाट टोय ट्रेन चलाउनको लागि पाएको प्रस्ताव राज्यको ट्रान्सपोर्ट विभागलाई पठाइसकेको छ। अर्कोतिर, टोय ट्रेनको चलाचल कहिलेदेखि शुरू हुनेछ भन्नेबारे ट्रान्सपोर्ट विभागले नै तय गर्ने भएको छ। दार्जिलिङ घुम्न आउने पर्यटकहरूको निम्ति जोय राइडको लागि टोय ट्रेन परिसेवा फेरि शुरू गरिने भएको छ। यस ट्रेनको चलाचल अवधि विशेष  गरेर सामाजिक दूरीलाई ध्यान राख्दै एकपल्टमा 25 देखि 30 जना पर्यटकहरूलाई मात्र जोइ राइड गराइने भएको छ। स्मरण रहोस्, कोरोना महामारीले गर्दा गत मार्च महीनादेखि विश्व प्रसिद्ध दार्जिलिङको टोय ट्रेन परिसेवा बन्द भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes