टोय ट्रेन परिसेवा शुरू हुन अझ केही दिन लाग्ने, फेरि रंगटङ्गमा रेलवे लिकमा पैह्रो

खरसाङ (निसं): एनएच 55 अन्तर्गत खरसाङको तीनधारेदेखि केही मुनि रंगटङ्गमा गएको पैह्रोको कारण रेलवे सेवा अझसम्म वाधित बनेको छ। गत 16 सेप्टेम्बरको राति गएको पैह्रोको कारणले एनजेपीदेखि दार्जिलिङसम्मको रेलवे सेवा सुचारु भएको छैन। रंगटङ्गको 12 माइलमा गएको पैह्रोले छोपेको रेलको लिग आज सफा गरिएको भए तापनि फेरि उक्त ठाउँमा अझ पैह्रौ झरेर लिकलाई छोपेको छ। यस कारणले रेलवे सेवा पुनः सञ्चालन हुनलाई केही दिन अझ समय लाग्ने सम्भावना देखिएको छ। रेलवे सेवा वाधित बने पनि एनएफ 55 अन्तर्गत रंगटङ्गको पैह्रोबाट गाड़ीहरू भने सञ्चालन भइरहेको छ। तर पनि यो पैह्रो मरमत्तिको लागि एनएच-ले टेण्डर गराएर चाँढ़ै मरमत्ति कार्य थाल्ने जानकारी प्राप्त भएको छ। पैह्रोले छोपेको रेलको लिक हटाउने कार्य गरिरहेका स्थानीय श्रमिकहरूले बताए अनुसार आज पैह्रो सफा गरेर रेलको लिग निकालिएको थियो तर पुन: पैह्रोबाट माटो र ढुंगाहरू आएर छोपेकोले रेलवे सेवा पुनः सञ्चालन हुनलाई अझ केही दिन लाग्ने सम्भावना रहेको बताएका छन्। पैह्रो गएपछि लगातार रूपमा कार्य गरिरहेको र आज प्राय: जस्तो सबै पैह्रो सफा गरिसकेको भए तापनि पैह्रो पुन: धस्केर झरेपछि सफा गर्नु अझ दुई-चार दिन लाग्न सक्ने देखिएको तिनीहरूले बताएका छन्। त्यसरी नै स्थानीय समीर प्रधानले पैह्रो विषयमा जानकारी दिँदै बताए अनुसार गत 16 सेप्टेम्बरको राति यो पैह्रो गएको र रेलवे सेवा वाधित बनेको तर गाड़ीहरू भने एनएच भएर कुदिरहेको छ भने एनएच-ले पनि यस पैह्रोको मरमत्ति कार्य थाल्नलाई टेण्डर गराउने अनि तब मात्र मरमत्तिको काम गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes