ट्रेक्टरको धक्का लागेर 4 वर्षीय नानीको मत्यु, एकजना घाइते, घटनापछि फाँसीदेवामा उत्तेजना  

फाँसीदेवा (निसं): ट्रेक्टरले धक्का दिँदा एकजना 4 वर्षीय नानीको मत्यु भएको छ भने अर्को एकजना नानी घाइते भएको छ। उक्त घटना फाँसीदेवा ब्लकको हुसैनपुरको हो। उक्त घटनाले इलाकामा उत्तेजनाको माहौल देखा परेको छ। घटना पछि आक्रोशित भीडले राष्ट्रीय राजमार्ग बन्द गरेर प्रदर्शन शुरू गरे। मृतक नानीको नाम आशियान खान हो भने घाइते नानीको नाम अमन खान (7) बताइएको छ। 

घटनाक्रम अनुसार, मंगलवार राति दुईजना नानीहरू दोकानबाट घर फर्किरहेको समय एउटा ट्रेक्टरले धक्का दिएपछि तिनीहरू गम्भीर रूपले घाइते भए। यसपछि मानिसहरूले दुवै नानीलाई उद्धार गरेर विधाननगर ग्रामीण अस्पतालमा पुऱ्याए। यहाँबाट पनि तिनीहरूलाई स्थानान्तरित गरिदिएपछि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पुऱ्याउँदा चिकित्सकहरूले दुईजना मध्ये आशियानलाई मृत घोषित गरिदिए। यसैगरी, अमन हाल चिकित्साधीन  छन्।  

यसैबीच, नानीको मृत्यु भएको खबर फैलिन साथ स्थानीय मानिसहरू आक्रोशित भएर मुरलीगञ्जमा राष्ट्रीय राजमार्ग- 31 जाम गरेर प्रदर्शन शुरू गरे। स्थानीय मानिसहरूले आरोप लगाए अनुसार महानन्दा नदीबाट ट्रेक्टरले अवैध रूपमा बालुवा लैजाने गर्दछ। यसबारे प्रशासनलाई अवगत गराए तापनि कुनै कार्वाही गर्दैन। अवैध बालुवा खनन कार्यमा तत्कालै रोक लगाउनु पर्ने स्थानीय मानिसहरूले मांग गरेका छन्। यसको साथै तिनीहरूले घटनाका आरोपीहरूलाई पक्राउ गर्ने मांग गरेका छन्। अर्कोतिर, घटनाको खबर पाएपछि विधाननगर जाँच केन्द्र, फाँसीदेवा थाना, नक्सलबारी थाना पुलिसका अधिकारीहरू घटनास्थलमा पुगे। यसपछि स्थानीय मानिसहरूलाई पुलिसले आश्वासन दिएपछि लगभग तीन घन्टापछि सडकलाई जाम मुक्त गराइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes