ट्रेड लाइसेन्सको समस्याबारे अशोक भट्टाचार्यलाई ज्ञापन

सिलगढी : ट्रेड लाइसेन्स सम्बन्धी विभिन्न समस्यालाई लिएर वृहत्तर सिलगढी खुद्रा व्यवसायी समितिका सदस्यहरूले आज सिलगढी नगरनिगमको प्रशासक बोर्डका चेयरम्यान अशोक भट्टाचार्यसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। संगठनका सदस्यहरूले बताएअनुसार सिलगढीको 72 वटा मार्केटको तर्फबाट यसभन्दा अघि पनि ट्रेड लाइसेन्स सम्बन्धी विभिन्न समस्यालाई लिएर सिलगढी नगरनिगमलाई अवगत गराइसकेको थियो। तिनीहरूको मुख्य समस्या ट्रेड लाइसेन्सको नवीनिकरण रहेको छ। ट्रेड लाइसेन्सको नवीकरणको मामिलामा व्यापारीहरूले निक्कै समस्याको सामना गर्न परिरहेको तिनीहरूको आरोप रहेको छ। पुरानो ट्रेड लाइसेन्सको आधारमा चैँडै नयाँ ट्रेड लाइसेन्स प्रदान गरिनुपर्ने तिनीहरूको माग रहेको छ। यदि ट्रेड लाइसेन्ससँग सम्बन्धित विभिन्न विषयहरूमा चाँडै उचित कदम नउठाए आगामी दिनहरूमा वृहत्तर सिलगढी खुद्रा व्यवसायी समितिका सदस्यहरूले बृहद आन्दोलन गर्ने चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes