ट्रेड लाइसेन्स नवीनीकरण शिविर सम्पन्न

सिलगढी: सिलगढी मर्चेन्टस एसोसिएशनको तत्वावधानमा तथा सिलगढी नगर निगमको सहयोगमा महाकाल पल्लीस्थित कार्यालयमा अशोक गोयलको अध्यक्षतामा  ट्रेड लाइसेन्स नवीनीकरण शिविरको आयोजना गरियो। उक्त शिविरमा 214 जना व्यापारीले आ-अफ्नो ट्रेड लाइसेन्स नवीनीकरण गरे। यस अवधि सिलगढी मर्चेन्ट एसोसिएशले मोठ 1 लाख 40 हजार 150 रुपियाँको राजस्व संग्रहित गरे।ट्रेड लाइसेन्स नवीनीकरण शिविरमा  सिलगढी नगर निगमका प्रशासक चेयरम्यान अशोक भट्टाचार्य, वार्ड को-अर्डिनेटर कमल अग्रवाल पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *