ट्राफिक पुलिसद्वारा मास्क वितरण

सिलगढी : कोरोना भाइरसको आतङ्कपछि सिलगढी ट्राफिक पुलिस अधिकारीहरूद्वारा साधारण मानिसहरूलाई कोरोना भाइरसबाट बाँच्न सक्ने उपायहरूबारे जानकारी दिँदै तिनीहरूलाई मास्क पनि वितरण गरियो। सिलगढी लायन्स क्लबको नेतृत्वमा सिलगढीको हाँसमी चौकमा मानिसहरूलाई मास्क वितरण गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *