ट्राफिस पुलिसले दिए हेलमेटविहीन चालकहरूलाई फुल

इस्लामपुर : ट्राफिक नियमबारे मानिसहरूलाई जागरूक गर्ने उद्देश्य लिएर इस्लामपुर ट्राफिक पुलिसले यहाँको बस टर्मिनस क्षेत्रमा आज जागरूकता अभियान चलाइयो। यस अभियान अवधि ट्राफिक पुलिसले हेलमेटबिनै मोटरसाइकलमा सवार भएका चालकहरूलाई रोकेर गुलाबको फुल प्रदान गर्दै हेलमेट लगाएर बाइक चलाइदिने अनुरोध पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *