ट्राफिक नियम उल्लङ्घन गर्नेहरूविरुद्ध एनजेपी ट्राफिक पुलिसको अभियान

सिलगढी : ट्राफिक नियम उल्लङ्घन गर्नेहरूविरुद्ध एनजेपी ट्राफिक पुलिसले अभियान शुरू गर्यो। प्राप्त जानकारीअनुसार आज एनजेपी ट्राफिक ओसी सन्दीप सुब्बाको नेतृत्वमा ट्राफिक पुलिसले एनजेपी इलाकाको विभिन्न ठाउँहरूमा अभियान चलायो। उक्त अभियान अवधि हेलमेटविहीन तथा वाहनको सटीक कागजपत्र नभएको केही मानिसहरूलाई जरिमाना लिइयो। आगामी दिनमा पुलिसले यस प्रकारको अभियान जारी राख्ने बताइएको छ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibommatbet girişmatadorbet Built with ❤︎ by appycodes