ट्रेनबाट झर्दा चिप्लिएर काटियो युवकको दुईवटा खुट्टा र हात

मालदा : चलिरहेको ट्रेनबाट झर्दा खुट्टा चिप्लिएर रेलवे ट्र्याकमा पसेपछि एकजना युवकको दुईवटा खुट्टा र एउटा हात काटिएको घटना प्रकाशमा आएको छ। उक्त घटना मालदा जिल्लाको इङ्ग्लिस बजार थानाको रथबाडी बुडाबुडी तला संलग्न इलाकामा आज बिहान घटेको हो। घाइते युवक इङ्ग्लिसबजार थानाको खासकोला गाउँ निवासी 30 वर्षीय इस्माइल शेखको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत दुई महिनाअघि इस्लाम शेख सुरतमा राज मिस्त्रीको काम गर्नका लागि गएका थिए। आज तिनी सुरतबाट ट्रेनमा सवार भएर घर फर्किरहेको समय चलिरहेको ट्रेनबाट ओर्लिँदा तिनको खुट्टा चिप्लिएर ट्रेनको ट्र्याकमा पस्दा दुईवटा खुट्टा र एउटा हात काटिएको छ। अन्य यात्रीहरूको सहयोगमा तिनलाई उद्धार गरेर तत्कालै मालदा मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरियो भने घटनाबारे तिनको परिवारका सदस्यहरूलाई खबर दिएपछि परिवारका सदस्यहरू तिनलाई हेर्न अस्पतालमा आइपुगे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren Sitelersweet bonanzaCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetesbet girişgrandpashabet girişcashwin girişgrandpashabetcasinolevant girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabetcasinolevantcasibom Built with ❤︎ by appycodes