ट्रेन-फ्लाइट झैँ अब यात्रीहरूले अनलाइनको माध्यमद्वारा बसको टिकट बुक गर्नसक्ने

कुचबिहार: उत्तरबंग राष्ट्रिय परिवहन संस्थाका चेयरम्यान पार्थ प्रतिम रायले आज एनबीएसटीसी-को नयाँ वेबसाइटको उद्घाटन गरे। अब मानिसहरूले डिपोबाट बस प्रस्थान गर्ने समय वेबसाइटको माध्यमद्वारा जान्न सक्नेछन्। यसबाहेक चाँडै अनलाइनको माध्यमद्वारा यात्रीहरूले टाढा-टाढाको यात्रा गर्नको लागि बस टिकटहरू अनलाइन बुकिङ गर्न सक्नेछन्। एनबीएसटीसी-ले राज्यको विभिन्न जिल्लाहरूमा सेवा प्रदान गर्दै आइरहेको छ भने हाल एनबीएसटीसी-को 600 भन्दा अधिक बसहरूले परिसेवा प्रदान गरिरहेको छ। हालसम्म उक्त संस्थाको वेबसाइट nbstc.in थियो, तर त्यहाँ कुनै जानकारी उपलब्ध थिएन। यसले गर्दा यात्रीहरूलाई विभिन्न समस्याको सामना गर्न परिरहेको थियो। यी सबै असुविधाहरूलाई दूर गर्ने उद्देश्य लिएर पुरानो वेबसाइटलाई नयाँ रूप दिएर आज यसको उद्घाटन गरियो। यस नयाँ वेबसाइटमा डिपोको हिसाबमा कुन रूटमा कुन बस चल्दैछ। डिपोको फोन नम्बर, कर्मी संख्या, पर्यटन, अधिकारीहरूको फोन नम्बर लगायत अन्य विविध जानकारीहरू उपलब्ध रहनेछ। यसबाहेक अनलाइन र ई-टिकट सिस्टम शुरू गरिने भएको छ। यसद्वारा ट्रेनमा झैँ घरमै बसेर टाढा-टाढाको बस टिकट बुक गर्न सकिनेछ। उक्त नयाँ सिस्टम आगामी 3 महीनाको अवधिमा शुरू गरिने भएको छ। चेयरम्यान पार्थप्रतिम रायले भने, बहरामपुर-कोलकाता मार्गमा सीएनजी बसहरू चलाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes