ट्रेनको भाडा कम्ती गर्ने मागमा जलपाईगढी टाउन स्टेसनमा युवा तृणमूल-द्वारा विरोध प्रदर्शन

जलपाईगढी : ट्रेनको भाडा कम्ती गर्नुपर्ने मागमा जलपाईगढी तृणमूल युवा कङ्ग्रेस कमिटीका नेता तथा कार्यकर्ताहरूले आज जलपाईगढी टाउन स्टेसन मास्टरलाई घेराउ गरेर विक्षोभ प्रदर्शन गरे। जलपाईगढी टाउन स्टेसन परिसरमा प्रतिदिन भाडालाई लिएर यात्रीहरूसित विवाद हुने गरेको बताइएको छ। हल्दीबारीदेखि जलपाईगढीसम्मको ट्रेनको भाडा 35 रुपियाँ लिइने गर्दछ। युवा तृणमूलको आरोपअनुसार ट्रेन चलाचल शुरू गरे तापनि साधारण मानिसहरूलाई कुनै सुविधा नभएको उल्टै यात्रीहरू समस्यामा परेको छ। हल्दीबारीबाट धेरैजना मानिसहरू ट्रेनमार्फत् जलपाईगढी आउने गरेकोले ट्रेनको भाडामा वृद्धि भएपछि मानिसहरू समस्यामा परेका छन्। यसैले गर्दा नै आज जलपाईगढी युवा तृणमूल जिल्ला सभापति सैकत चट्टोपाध्यायको नेतृत्वमा जलपाईगढी रेल स्टेसनमा विक्षोभ प्रदर्शन गरेको बताइएको छ। सैकत चट्टोपाध्यायले बताएअनुसार ट्रेनको भाडा कम्ती गरिनुपर्ने लगायत विविध मागलाई लिएर आज जलपाईगढी टाउन स्टेसन परिसरमा विक्षोभ प्रदर्शन गरिएको हो। यदि 7 दिनको अवधिमा आफूहरूको माग पुरा नभए वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्। अर्कोतिर, सम्बन्धित विभागका उच्च अधिकारी यसको जानकारी दिने स्टेसन कर्तृपक्षले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetgarantijokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdegiscek2bahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkazandrainterbahisperabet girişjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1perabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes