ट्रेनको चपेटमा परेर एकजना व्यक्तिको मृत्यु

खोरीबारी (निसं):  ट्रेनको चपेटमा एकजना व्यक्तिको मृत्यु भएको छ।  यो घटना खोरीबारी ब्लक अन्तर्गत पानीट्याङ्की गौरसिंह जोत इलाकामा घटेको हो। मृतक नक्सलबारी बेंगाई जोत निवासी फूलबाबु (35) को रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्र अनुसार शुक्रवार  राति स्थानीय मानिसहरूले उक्त व्यक्तिको शव देखेपछि पुलिसलाई यसबारे जानकारी गराए। घटनाको खबर पाएर पानीट्याङ्की पुलिस घटना स्थलमा पुगेपछि जीआरपी-लाई घटनाबारे सूचना दिए। खबर पाउन साथ जीआरपी घटनास्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा ल्याएर पोस्टमर्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइ दिएको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet girişmobilbahisGrandpashabet girişesrar satın alchild pornimajbetimajbet Built with ❤︎ by appycodes