ट्रेनको टिकट काट्न घरबाट निस्केका व्याक्ति पाँच दिनदेखि निखोज

फूलबारी, 11 नोभेम्बर (निसं): ट्रेनको टिकट काट्न घरबाट निस्केका व्यक्ति पाँच दिनदेखि निखोज भएका छन्। उक्त व्यक्तिको नाम तापस अधिकारी (40) हो। उनी सिलगढी समलग्न फूलबारी 2 नम्बर ग्राम पञ्चायतको जोडापाकरी क्षेत्रका निवासी हुन्। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार, तापस अधिकारी धेरै समयदेखि मणिपुरमा मजदुरी गर्दै आइरहेका थिए। लक्ष्मी पूजा अघि उनी घर फर्केका थिए। फेरि मणिपुर जानका लागि उनी 7 नोभेम्बर बिहीबार आफ्नो साइकलमा सवार भएर एनजेपी स्टेशनमा ट्रेनको टिकट लिन गएका थिए तर साँझसम्म उनी घर फर्केनन्। धेरै स्थानमा उनको खोजी गरेपछि परिवारले न्यू जलपाईगढी थानामा हराएको बयान दर्ता गराएको छ। यदि कसैले तापस अधिकारीलाई देखे, पुलिस थानामा सम्पर्क गरिदिने निवेदन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes