ट्रेनमा बंगलादेशी पर्यटकको रूपियाँ र सुनका गहना चोरी

सिलगढी, 26 नोभेम्बर (निसं)। चल्दै गरेको ट्रेनमा एकजना बंगलादेशी पर्यटकको झोलाबाट रुपियाँ र सुनका गहना चोरी गरेको घटना प्रकाशमा आएको छ। उक्त घटनापछि बंगलादेशी पर्यटक आतंकित छन्।
प्राप्त जानकारी अनुसार, यसै महिना 23 तारिखमा दुईजना बंगलादेशी पर्यटक बंगलादेशबाट भारत आएका थिए। उनीहरू दार्जिलिङ र सिक्किम जाने उद्देश्यले 24 डिसेम्बरको राति कञ्चनकन्या ट्रेनबाट सिलगढी आउँदै थिए। कथित रूपमा, सो ट्रेनमा दुई अपरिचित व्यक्तिहरूले उनीहरूलाई चिया पिलाए। चिया पिएपछि उनीहरू बेहोश भए। पछि होशमा आएपछि उनीहरू आफूहरूलाई अस्पतालमा पाए। त्यसपछि उनीहरूले सिलगढी जंक्शन जीआरपीमा अभियोग दर्ता गरेका छन्। अर्कोतिर, जीआरपीले उनीहरूको मद्दत नगरेको बंगलादेशी पर्यटकले आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa haberşanlıurfa habermatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes