ट्रेनमा चोरी तथा छिनताई गर्ने झारखण्डका 2 जना सिलगढी एनजेपीबाट पक्राउ  

सिलगढी (निसं): आरपीएफ र जीआरपी टीमले एनजेपी रेलवे स्टेशनमा अभियान चलाएर चोरी अनि छिनताई गर्ने समुहको पर्दाफाश गर्दै 2 जना आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा अनिल महतो र शनी कुमार, झारखण्ड निवासी बताइएको छ। प्राप्त जानकारी अनुसार झारखण्डको समुहले सम्पूर्ण पश्चिम बंगालमा तहलका मच्चाइरहेको थियो। यो समुहका सदस्यहरूले विगत केही दिनदेखि क्यापिटल, कञ्चनकन्या, दार्जिलिङ मेलको साथै अन्य ट्रेनहरूमा छिनताई गर्थे।  

यति मात्र नभएर, यी बदमाशहरू भिन्न-भिन्नै रेलवे स्टेशनमा यात्रीको भेषमा घुमफिर गर्थे अनि कुदिरहेको ट्रेनबाट मानिसहरूको मोबाइल तथा बेगहरू छिनताई गरेर चम्पट कस्थे। बिहिबार उक्त समुहका सदस्यहरू गुवाहाटी-बेङ्गलोर ट्रेनमा केही यात्रीहरूको मोबाइल छिनताई गरेपछि एनजेपी रेलवे स्टेशनमा अन्य शिकारको खोजीमा घुमिरहेका थिए। अर्कोतिर, गोप्य सूत्रबाट खबर पाउनको साथै सीसीटीभी फुटेजको सहयोगमा जीआरपी र आरपीएफको टीमले एनजेपी रेलवे स्टेशनको प्लेट फार्म नम्बर 1-मा सन्देहको आधारमा दुई जना व्यक्तिलाई हिरासत लिएर सोधखोज तिनीहरूले आफ्नो भूल स्वीकार गरे। तिनीहरूबाट चोरी अनि छिनताई गरेको 5 वटा मोबाइल फोन उद्धार गरेको छ। रेलवे पुलिसले दुवैलाई पक्राउ गरेपछि आज तिनीहरूलाई जलपाईगढी अदालतमा पेश गरेपछि अघिल्लो जाँच शुरू गरेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes