ट्रेनमार्फत् काठ तस्करी गरेको आरोपमा 2 जना पक्राउ

अलिपुरद्वार : बक्सा ब्याघ्र परियोजनाका वन कर्मीहरूले गोप्य सूचनाको आधारमा अभियान चलाएर ट्रेनको शौचालयबाट चोरी गरेको काठ सहित 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत केही दिनदेखि वन विभागले ट्रेनको माध्यमद्वारा काठ तस्करी गरिरहेको खबर पाइरहेको थियो। गोप्य सूचनाको आधारमा पुलिसले काठ तस्करहरूलाई पक्राउ गर्ने योजना बनाए। उक्त अभियानलाई कार्यान्वित गर्नको लागि बक्सा ब्याघ्र परियोजनाका वन अधिकारीहरूले विभिन्न रेञ्जका वनकर्मीहरूलाई लिएर एउटा दल गठन गरे। योजनाबद्ध रूपमा वन विभागले आज बिहान अलिपुरद्वार जङ्क्सनबाट बामनहाटगामी ट्रेनमा अभियान चलाएर ट्रेनको प्रत्येक बगीमा सादा पोसाकमा वनकर्मीहरू चढेका थिए। उक्त ट्रेन न्यु कुचबिहार स्टेसन पुग्न अगावै काठ तस्करहरूले ट्रेनको शौचालयबाट काठ निकाल्न शुरू गरेपछि वनकर्मीहरूले दुईजना तस्करलाई पक्राउ गरेको बताइएको छ। ती दुईजना तस्करलाई पक्राउ गरेर अलिपुरद्वार लगियो। यसको साथै केही काठ पनि उद्धार गरेको छ। यसपछि पक्रा परेका दुईजना तस्करसित सोधखोज गरेपछि चोरी गरेको अझै केही काठहरू उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको वन विभाग सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusudeneme bonusu veren sitelerdeneme bonusujojobetchild pornbahiscasinoMarsbahisdeneme bonusu veren sitelermatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes