ट्रेलर अनियन्त्रित भएर भत्काइदियो 4 वटा दोकान

फुलबारी : फुलबारी मर्डर मोड इलाकामा एउटा ट्रेलर अनियन्त्रित भएर दोकानभित्र पस्दा लाखौँ रुपियाँको क्षति भएको छ। प्राप्त जानकारी अनुसार गत राति 10 बजी सिलगढी तर्फबाट आइरहेको एउटा ट्रेलर अनियन्त्रित भएर सडक किनारमा रहेको 4 वटा दोकान भत्काउँदै दोकानभित्र पस्यो। तथापि, घटनाको समय दोकानमा कोही थिएन। उक्त दुर्घटनामा 4 वटा दोकानको धेरै क्षयक्षति भएको बताइएको छ। उक्त घटनापछि ट्रेलरका चालकले घटनास्थलबाट सुइँकुच्चा ठोके। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर उक्त ट्रेलरलाई आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes