‘ट्रिब्युट टु ठुलो गुरूमा’ नाम दिएर खरसाङको रामकृष्ण कन्या स्कूलमा शिक्षक दिवस पालन

खरसाङ (निसं): खरसाङको रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयमा आज पूर्व प्रधान अध्यापिका एवं शिक्षाविद् शान्ति प्रधानलाई समर्पित गरेर शिक्षक दिवस पालन गरियो। कार्यक्रमको शुरुमा श्री श्यामकृष्ण परमहंस र स्वामी विवेकानन्द, डा. राधाकृष्णन र शिक्षाविद् शान्ति प्रधानको तस्वीरमा माला अर्पण र धुप दीप प्रज्वलन गरियो। रामकृष्ण कन्या विद्यालयको संस्थापक, पूर्व प्रधान अध्यापिका एवं शिक्षाविद् शान्ति प्रधानलाई समर्पित गरेर गरिएको उक्त कार्यक्रमलाई विद्यार्थी सुनैना कटुवालले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा विद्यालयका प्रधान अध्यापिका, शिक्षिकागण, अशिक्षणकर्मीहरू लगायत पूर्व प्रधान अध्यापिका तथा पूर्व शिक्षिकाहरू सबैलाई विद्यार्थीहरूले खदार्पण गरेर सम्मान जनाए। कार्यक्रममा विद्यार्थी दिपसिका मालेद्वारा सर्वपल्ली डा. राधाकृष्णनको जीवनी विषयमा उपस्थित सबैलाई विस्चृत रूपमा जानकारी गराइन्।

शिक्षक दिवसको अवसरमा आदर्श शिक्षकहरूलाई सम्मान जनाइने परम्परा अनुसार रामकृष्ण उच्चत्तर माध्यमिक विद्यालयले यसपालीको शिक्षक दिवस पूर्ण रूपमा स्कूलको संस्थापक एवं पूर्व प्रधान अध्यापिका शान्ति प्रधानलाई समर्पित गरेर त्यही अनुरुप विद्यार्थीहरूले पनि प्रस्तुती दिएका थिए। ट्रिब्युट टु ठुलो गुरूमानाम दिएर गरिएको कार्यक्रममा विद्यार्थीहरूले समूह गीत, समूह नृत्य, कविता आदि विविध रंगारंग कार्यक्रमहरू प्रस्तुत गरेका थिए। आज शिक्षक दिवसकै अवसर पारेर सन् 1956 मा स्थापना भएको रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय खरसाङको स्कूल म्यागेजिन अभेदाको पनि लोकार्पण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes