तृणमूल नेताको घरमा बम विस्फोट, भाजपा कार्यकर्ता विरूद्ध अभियोग दर्ता

कुचबिहार (निसं): तृणमूल कङ्ग्रेसका नेताको घरमा बम विस्फोट भएको घटनाले सनसनी फैलिएको छ। उक्त घटना गत राति माथाभांगा शहरको वार्ड नम्बर-10 को हो। तृणमूल काङ्ग्रेस अध्यक्ष भास्कर विश्वासको तर्फबाट यस घटनाबारे पुलिस थानामा लिखित अभियोग दर्ता गरेको छ। प्राप्त जानकारी अनुसार राकेश देव नामक भाजपा कार्यकर्तासित मंगलवार राति लगभग 10 बजे इलाकाको अन्य केही युवकहरूको विवाद भएको थियो अनि तृणमूल नेता भास्कर विश्वासले यसको विरोध गर्दा राकेश देव त्यहाँबाट गएका थिए। भास्कर विश्वासले लगाएको आरोप अनुसार यसपछि राति आएर तिनले आफ्नो घर अघि बम फ्याँके। तिनले यसबारे माथाभांगा थानामा लिखित अभियोग दर्ता गरेका छन्।
तथापि, राकेश देवले आरोपलाई निराधार बताएका छन्। राकेश देवले घटनाबारे भने, घर फर्किँदाको समय भास्कर बिस्वास अनि तिनका सहयोगीहरूले म माथि हमला गरे अनि कुनै प्रकारले ज्यान बचाएर घर फर्किए। यसपछि फेरि त्यहाँ नगएको कुरा तिनले बताएका छन्। तिनले आफ्नो गोजीबाट घटनाको समय 50 हजार रुपियाँ हराएको समेत दावी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes