तृणमूल-भाजपामाझ संघर्ष, सिलगढीको 28 नम्बर वार्डमा उतप्तको माहौल

सिलगढी : 2021-को विधानसभा चुनाउको मतगणना जारी छ। यसैबीच सिलगढी नगरनिगमको 28 नम्बर वार्डमा तृणमूल-भाजपामाझ सङ्घर्ष हुँदा उक्त क्षेत्रमा उतप्तको माहौल देखापर्यो। उक्त घटनामा धेरैजना घाइते भएका छन्। सिलगढी नगरनिगमको 28 नम्बर वार्डको मजदुर कोलनी इलाकामा पार्टीको झण्डा लगाउने विषयमा तृणमूल र भाजपा कार्यकर्ता तथा समर्थकहरूबीच झगडा भयो। तृणमूल कार्यकर्ताहरूले भाजपाका केही कार्यकर्ता तथा समर्थकहरूलाई कुटपीट गरेको भाजपाको आरोप रहेको छ। अर्कोतिर, तृणमूलले उक्त आरोपलाई झुटो रहेको दावी गर्दै उल्टै भाजपाका कार्यकर्ताहरूले तृणमूलका कार्यकर्ताहरूमाथि कुटपीट गरेको आरोप लगाएको छ। घटनाको खबर पाएर सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर केही व्यक्तिहरूलाई पक्राउ गरेको छ परिस्थिति साम्य पार्नको लागि उक्त इलाकामा पुलिसको कठोर नजरदारी रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobettophillbetmobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetjojobetgrandpashabettipobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinopalacebet girişcasibommarsbahisgrandpashabetpusulabetsekabetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbizim lastik guzelce betwooncasibomjojobetjojobet girişjojobet güncel giriş Built with ❤︎ by appycodes