तृणमूल छात्र परिषदका कार्यकर्ताहरूद्वारा मोदीको पुतला दहन

सिलगढी: तृणमूल कङ्ग्रेस नेत्री तथा राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीलाई  वणारसको गंगाघाटमा जाँदा हिज भाजपा समर्थखहरूले कालो झण्डा देखाएर विरोध जनाएको प्रतिवादमा आज दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषदका कार्यकर्ता अनि समर्थकहरूले सिलगढी कलेज अघिल्तिर व्यापक नाराबाजी गरे। यसको साथै यस अवसरमा आक्रोशित बनेका तृणमूल छात्र परिषदका कार्यकर्ता अनि समर्थकहरूले नरेन्द्र मोदीको विरोधमा नाराबाजी गर्दै तिनको पुतला पनि दहन गरे। स्मरण रहोस, तृणमूल कङ्ग्रेस नेत्री तथा राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर प्रदेशमा अखिलेश यादवको समर्थनमा तिनको पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न हिजो दुईदिने भ्रमणमा वणारस पुगेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes