तृणमूल छोडेर 150 जना भाजपामा सामेल

सिलगढी :  न्यु जलपाईगढी आईएनटीटीयुसी एवम् एनजेपी युवा तृणमूल कङ्ग्रेस र तृणमूल महिला संगठनबाट लगभग 150 जना कार्यकर्ताहरू आज भाजपामा सामेल भएका छन्। भाजपा नेता जयदीप नन्दीको नेतृत्वमा तिनीहरू आज भाजपामा सामेल भएका हुन्। सिलगढी सांगठनिक जिल्ला सभापति प्रवीण अग्रवाल एवम् न्यु जलपाईगढी भाजपाको श्रमिक सङ्गठनका सभापति धरम राज रायले ती सामेलहुनेहरूलाई दलीय झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *