तृणमूल छोड़ेर 5 परिवार भाजपामा सामेल

कुचबिहार: बुधवार कुचबिहार शहरको 20 नम्बर वार्डका पाँच परिवार तृणमूल कांग्रेस पार्टी छोड़ेर भाजपामा सामेल भएका छन्। जिल्ला भाजपा कार्यालयमा आज कुचबिहार जिल्ला भाजपा अध्यक्ष मालती राभा रायले तिनीहरूलाई आफ्नो पार्टीमा स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे। नगर पालिका चुनाउको मुखैमा कुचबिहार शहरमा पार्टी छोड़ेर भाजपामा सामेल भएको घटनाले तृणमूल कांग्रेसलाई निक्कै झटका लागेको राजनीतिज्ञहरू बताउँछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *