तृणमूल छोडेर दार्जिलिङ लोअर तुङसुङका 50 परिवार हाम्रो पार्टी-मा सामेल

दार्जिलिङ: जीटीए चुनाउको मुखैमा हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवार्डसको स्वच्छ सोंच र विचारलाई मन पराएर तृणमूल कङ्ग्रेसको 50 परिवारले हाम्रो पार्टी-को झण्डा समाए। हाम्रो पार्टीको साङ्गठनिक सभा सुरज तामाङको अध्यक्षतामा सम्पन्न भयो। सभामा पार्टी केन्द्रीय नेता एवम् घूम जोरबङ्गला समष्टिको पार्टी उम्मेद्वार प्रमोस्कर ब्लोन विशेष रूपमा उपस्थित थिए। सभामा दार्जिलिङ लोअर तुङसुङबाट 50 भन्दा धेर परिवारहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवार्डसको स्वच्छ सोच र विचारलाई आत्मासात गर्दै हाम्रो पार्टीमा सामेल हुने ईच्छा गरेपछि तिनीहरूलाई पार्टीले स्वागत जनाए। तृणमूल कङ्ग्रेसबाट हाम्रो पार्टीमा सामेल हुने समर्थकहरूले हाम्रो पार्टीको भिजन विश्वास योग्य रहेको बताए। समर्थकहरूले अझ भने हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवार्डसको सोच र विचार अति नै राम्रो रहेको साथै तिनको सोंच केवल सोंच मात्र नभएर कार्य रूपमा परिणत गर्दै आएको पनि बताए। हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवार्डसको स्वच्छ सोंच र विचारहरूदेखि आफुहरू प्रवाहित भएर आजदेखि आफुहरूले तन-मन सबथोकले हाम्रो पार्टी-को भएर बस्ने साथै पार्टीको दिशा निर्देशलाई पालन गर्ने बताए। पार्टी को-अर्डिनेटर सुरज तामाङ र पार्टी केन्द्रीय उपाध्यक्ष एवम् पार्टी उम्मेद्वार प्रमोस्कर ब्लोनले समर्थकहरूलाई पार्टीमा स्वागत जनाउँदै हाम्रो पार्टीको झण्डा सुम्पिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes