तृणमूल कङ्ग्रेसद्वारा कुचबिहार नगरपालिकाको बोर्ड गठन, रवीन्द्रनाथ घोष चेयरम्यान तथा आमिना आहमेद भाइस चेयरम्यान

कुचबिहार : कुचबिहार नगरपालिकामा तृणमूल कङ्ग्रेसले जीत हासिल गरेपछि आज नगरपालिका बोर्ड गठन गर्यो। उक्त बोर्डमा कुचबिहारको 8 नम्बर वार्डका तृणमूल काउन्सिलर तथा पूर्व मन्त्री रवीन्द्रनाथ घोषलाई चेयरम्यान तथा 9 नम्बर वार्डका काउन्सिलर आमिना आहमेदलाई भाइस चेयरम्यानको पदमा नियुक्त गरियो। आज नगरपालिकाको हलमा सर्वप्रथम कुचबिहार नगरपालिकाका मोठ 20 जना वार्ड काउन्सिलरलाई सदर महकुमाशासक शेख रकिबुर रहमानले शपथ ग्रहण गराए। यसपछि चेयरम्यान र भाइस चेयरम्यानको लागि निर्वाचन प्रक्रिया सम्पन्न गरियो। कुचबिहार जिल्ला तृणमूल कङ्ग्रेसका सभापति पार्थ प्रतीम रायले नवनिर्वाचित चेयरम्यान तथा भाइस चेयरम्यानलाई फुलको गुच्छा प्रदान गरेर सम्मान जनाए। नगरपालिकाको चेयरम्यानको रूपमा शपथ ग्रहण गरेपछि रवीन्द्रनाथ घोषले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई कृतज्ञता जनाउँदै सबैलाई साथमा लिएर कुचबिहार सहरको विकासको लागि कार्य गर्ने मुख्य लक्ष्य रहेको बताए। सहरमा जल निकासी व्यवस्था, भवानीगञ्ज बजारको मरमतीको कार्यलाई विशेष महत्व दिइने तिनले जानकारी गराए। यस अवसरमा तृणमूल कङ्ग्रेसका सभापति पार्थ प्रतीम रायले भने, राज्यका तृणमूल नेतृत्वहरूको निर्देश अनुसार आज बोर्ड गठन गरिएको हो। आगामी दिनमा कुचबिहार सहरको विकासको निम्ति सबैले मिलेर कार्य गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetsmove girişbetsmoveJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes