तृणमूल कङ्ग्रेसका प्रार्थीलाई विजय बनाउने दार्जिलिङवासीलाई एलबी राईको अपील

मिरिक: दार्जिलिङ नगरपालिका चुनाउमा तृणमूल कङ्ग्रेसका प्राथीहरूलाई विजय बनाएर दार्जिलिङ नगरपालिका क्षेत्रलाई विकासको मार्गमा अघि बढाउने हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एवम् मिरिक नगरपालिका अध्यक्ष एलबी राईले मतदाताहरूलाई अपील गरेका छन्। तिनले दार्जिलिङ नगरपालिका चुनाउलाई केन्द्र गरेर आफुले विभिन्न वार्डहरूको स्थलगत भ्रमण गरेर पार्टीका उम्मेदवारहरूको पक्षमा व्यापक चुनाउ प्रचार गरेको जानकारी गराउँदै सरकारसित डबल इञ्जिन भएर कार्य गर्दा मिरिक नगरपालिकाले जे-जति विकास पाएको छ त्यही विकास दार्जिलिङ नगरपालिकावासीले पनि पाउन सकोस् भन्ने हाम्रो सोंच रहेको छ भनि बताए। पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री एवम् तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जीले दार्जिलिङ पहाडलाई ओैधी माया गर्ने गरेको बताँउदै पहाडलाई अझ विकासको मार्गमा अग्रसर गराउनु हो भने दार्जिलिङ नगरपालिकामा डबल इञ्जिनको बोर्ड गठन हुन अति आवश्यक रहेको तिनले बताए। दार्जिलिङ नगरपालिका क्षेत्रमा धेरै समस्या र अभावहरू रहेकोले राज्यका विभिन्न मन्त्रीहरूसित कुरा गरेर यसको समाधानको लागि कार्य गर्ने पनि तिनले दावी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes