तृणमूल कङ्ग्रेसको मिरिक डुप्टिन ग्राम पञ्चायत बुथ कमिटी गठन

मिरिक: तृणमूल कङ्ग्रेस मिरिक महकुमा कमिटीले हाल पार्टीलाई तृणमूल स्तरबाट नै बलियो बनाउने अभियान शुरू गर्नको साथै मिरिक महकुमाको विभिन्न ठाँउहरूमा साङ्गठनिक सभा गरेर बुथ कमिटीहरू गठन गरिरहेको छ। सोही क्रममा आज मिरिक बस्ती थुलुङ गाउँमा तृणमूल कङ्ग्रेस मिरिक महकुमा समितिले डुप्टिन ग्राम पञ्चायतका तृणमूल समर्थकहरूको उपस्थितिमा एउटा साङ्गठनिक सभाको आयोजना गरियो। तृणमूल कङ्ग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीका अध्यक्षतामा सम्पन्न सभामा धेरै लामो चर्चा-परिचर्चा गरेपछि पार्टीको डुप्टिन ग्राम पञ्चायत कमिटी गठन गरियो। उक्त कमिटीमा अध्यक्ष नर्बु लेप्चा, उपाध्यक्ष धिरेन लिम्बू र मनिल सार्की, सचिव अविनाश सुब्बा, सह सचिव कल्याण तामाङ, कोषाध्यक्ष रवि छेत्री लगायत अन्यलाई चयन गरिएको छ। यसैगरी,  उक्त कमिटीमा बृहस्पति सुब्बा, कमल जिम्बा, श्रीलाल सुब्बा, वेदान्त राई, सोभनाथ शर्मा र कुन्दन सुब्बालाई सल्लाहकारको रूपमा चयन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes