तृणमूल कांग्रेस माइनोरेटी सेलका महासचिव कबिरूल इस्लामद्वारा राजीनामा

सिलगढी : तृणमूल कांग्रेसमा एकपछि अर्को गर्दै पहिरो जाने क्रम जारी देखिन्छ। यसै क्रममा अल्पसंख्यक अधिकार दिवसकै छेक पारेर आज पश्चिम बंगाल तृणमूल कांग्रेस माइनोरेटी सेलका महासचिव कबिरूल इस्लामले पनि आफ्नो पदबाट राजीनामा दिएका छन्। भाजपाका केन्द्रीय शीर्ष नेता अमित शाह पश्चिम बंगालको भ्रमणमा आउनअघि नै तृणमूल कांग्रेसका केही नेताहरूले एकपछि अर्को गर्दै आफ्नो पद तथा पार्टीबाट राजीनामा दिइरहेको घटना प्रकाशमा आइरहेको छ।

यसभन्दा अघि गत बुधबार बेलुकी राज्य परिवहन तथा सिँचाई मन्त्री शुभेन्दु अधिकारीले आफ्नो पदबाट राजीनामा दिनको साथै पार्टी छोडेका थिए भने ब्यारेकपुरका विधायक शीलभद्र दत्त, तृणमूलको पश्चिम वर्धमान जिल्ला सभापति जितेन्द्र तिवारीले पनि आफ्नो पद साथै तृणमूल कांग्रेसबाट राजीनामा दिइसकेका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes