तृणमूल कङ्ग्रेस नाम्सु चालिसे बुथ कमिटी गठन, गोजमुमो छोडेर 10 परिवार पार्टीमा सामेल

मिरिक: तृणमूल कङ्ग्रेस मिरिक महकुमा समितिले साङ्गठनिक गतिविधिलाई तीव्र गति प्रदान गर्दै आज यहाँको नाम्सुमा एउटा साङ्गठनिक सभा गऱ्यो। तृणमूल कङ्ग्रेस मिरिक महकुमा समिति अध्यक्ष अनिल छेत्रीको विशेष उपस्थितिमा सम्पन्न भएको सभामा तृणमूल कङ्ग्रेस 24/137 नाम्सु चालिसे बुथ कमिटी गठन गरियो। उक्त कमिटीमा अध्यक्ष सेवा सुब्बा, उपाध्यक्षहरू परशुराम सुब्बा, आनन्द सुब्बा, सचिव विधान राई, सह सचिवहरू सुकराज राई, सतीस सुब्बालाई चयन गरिएको छ भने राजकुमार सुब्बा, अनिल सुब्बा, आयकुमार सुब्बा, विजय सुब्बा, पूर्णहाङ सुब्बा, अन्जीप सुब्बा आदिलाई प्रमुख सल्लाहकारको रूपमा चयन गरिएको छ। सभामा तृणमूल कङ्ग्रेसको सिद्धान्तलाई मन पराएर क्षेत्रका 10 गोजमुमो परिवार तृ्णमूल कङ्ग्रेसमा सामेल भएको महकुमा अध्यक्ष अनिल छेत्रीले बताए। तिनले नाम्सु चालिसेमा तृणमूल कङ्ग्रेस समर्थकहरू धेरै रहेको जानकारी गराउँदै राज्यको सत्ताधारी दल तृणमूल कङ्ग्रेस मात्र पहाडको सर्वाङ्गिन विकास गर्ने पार्टी रहेको दावी गरे। सभामा तृणमूल कङ्ग्रेस ट्रेड युनियन मिरिक महकुमा सचिव सञ्जय राईले युनियनले गरिरहेको कार्यबारे प्रकाश पारे भने स्थानीय अनिल राईले क्षेत्रको विविध समस्याबारे प्रकाश पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes