तृणमूल कङ्ग्रेस र भागोप्रमो मिरिक सियोक गोपालधारा ओकाइटी समष्टिको संयुक्त चुनाउ सभा

मिरिक (निसं): भारतीय तृणमूल कङ्ग्रेस अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सियोक गोपालधारा ओकाइटी समष्टिको संयुक्त चुनाउ सभा आज तृणमूल कङ्ग्रेस मिरिक महकुमा समिति कार्यालयमा सम्पन्न भयो। सभामा सियोक गोपालधारा ओकाइटी समष्टिका तृणमूल कङ्ग्रेस प्रार्थी धुर्व बम्जन, हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राई, मिरिक महकुमा अध्यक्ष अनिल छेत्री, युवा महकुमा अध्यक्ष सोभन घिसिङ, टाउन कमिटी अध्यक्ष कुमार प्रधान, टाउन युवा संयोजक विकास सुब्बा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक महकुमा अध्यक्ष समीर राई, सियोक गोपालधारा समष्टि अध्यक्ष अमित याखा देवान, सचिव प्रवीण राई लगायत दुवैवटा दलका समर्थकहरू उपस्थित थिए। सभामा आगामी जीटीए चुनाउबारे व्यापक चर्चा गर्दै सबै चुनाउ प्रचारमा लागेर धुर्व बम्जनलाई धेरै भोटले विजय बनाउने प्रतिबद्धता प्रकट गरेको छ। यस अवसरमा समष्टिभरि नै चुनाउ प्रचार गर्नको लागि एउटा चुनाउ कमिटी पनि गठन गरियो। भोली मंगलबार चुनाउ कार्यालय उद्घाटन गरेपछि चुनाउ प्रचार तीब्र रूपमा गरिने आजको सभामा निर्णय लिएको कुरा तृणमूल कङ्ग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes