तृणमूल कङ्ग्रेस राष्ट्र विरोधी पार्टी हो : सांसद राजु विष्ट

सिलगढी : राज्यको सत्तारूढ दल तृणमूल कङ्ग्रेसको खोइरो खन्दै भाजपा सांसद तथा राष्ट्रिय प्रवक्ता सांसद राजु विष्टले तृणमूल कङ्ग्रेसलाई फेरि राष्ट्र विरोधी पार्टी हो भनी आरोप लगाए। कुचबिहारको सिताईमा बीएसएफका जवानहरूले तीनजना बङ्ग्लादेशी अनुप्रवेशकारीहरूलाई गोली हान्दा तिनीहरूको मृत्यु भएको थियो। यसपछि कुचबिहार लगायत राज्यमा राजनैतिक माहौल तातिएको छ। अर्कोतिर, केन्द्र सरकारले बीएसएफको अधिकार क्षेत्रलाई बढाउने विषय लिएर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसित कुरा गर्दा तिनले यसको विरोध गरिन्। यति मात्र नभएर केन्द्रको यस निर्णय विरुद्ध राज्यको तृणमूल सरकारले यस फसेलाको विरोधमा एउटा प्रस्ताव ल्याउने तयारी गरिरहेको सांसद विष्टले बताए। आज दिल्लीबाट विमानमार्फत् बाघडुग्रा आइपुगेपछि पत्रकारहरूसितको कुराकानीमा केन्द्र सरकार देशलाई मजबुत पार्ने विषयमा लागिपरेको तथा देशको सीमाहरूमा अझ कठोर सुरक्षा व्यवस्था गर्नु नै सरकारको पहिलो प्राथमिकता रहेको तिनले बताए। तिनले अझ भने, राष्ट्रको सुरक्षालाई लिएर कुनै पनि राज्य सरकारले प्रश्न खडा गर्छ भने त्यो राष्ट्र विरोधी हो भन्ने कुरा स्पष्ट हुँदछ। पश्चिम बंगालसित जोडिएको बङ्ग्लादेशको बर्डर इलाकाबाट लगातार बङ्ग्लादेशी, रोहिङ्गियाहरूको अनुप्रवेश भइरहेकोले नर्थ बङ्गालको मानचित्र नै परिवर्तन भइरहेको छ। यसको साथै यस सिमान्त क्षेत्रहरूमा मादक पदार्थहरूको तस्करी, गाई-गोरूको तस्करी, नकली नोटहरूको व्यवसाय चलिरहेको छ। यी सबै व्यवसायबाट तृणमूल पार्टी चलाउनको लागि कट मनी अथवा घुस थापिरहेको सांसद विष्टले आरोप लगाए। केन्द्र सरकारले शुरू गरेको नयाँ पहलले यी सबै अवैध व्यवसायहरू बन्द हुनेछ। यसैले तृणमूल कङ्ग्रेस यसको विरोध गरिरहेको छ। किनभने यस प्रकारको अवैध व्यवसाय बन्द भएको खण्डमा कट मनी तथा घुस बन्द हुनेछ। तथापि, बङ्गालको 10 करोड़ जनता केन्द्र सरकारको साथमा रहेको छ भने तिनीहरू भारतीय सीमाको सुरक्षा अझ बलियो बनाउने पक्षमा रहेको तिनले बताए। राष्ट्रिय सुरक्षालाई लिएर तृणमूल कङ्ग्रेसले नाटक तथा बयानबाजी गरिरहेकोले के स्पष्ट हुन्छ भने तृणमूल कङ्ग्रेस राष्ट्र विरोधी पार्टी हो भन्दै तिनले आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetajaxbet girişajaxbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes