तृणमूल काङ्ग्रेस त्यागेर 25 परिवारले समाए हाम्रो पार्टीको झण्डा

दार्जिलिङ (निसं) : तृणमूल काङ्ग्रेस त्यागेर 25 परिवारले समाए हाम्रो पार्टीको झण्डा। दार्जिलिङको चुङथुङ मेरीबुङ समष्टि अन्तर्गत लोवर चुङथुङको तृणमूल काङ्ग्रेसको 25 परिवार लगायत अन्य पार्टीको समर्थकहरू आज हाम्रो पार्टीमा सामेल भएका छन। दार्जिलिङको शहरको नेरू रोडस्थित पार्टी अध्यक्ष अजय एडवाडर्सको नीजि वास स्थानमा आज हाम्रो पार्टीको सभा सम्पन्न भयो। उक्त सभामा पार्टी अध्यक्ष अजय एडवाडर्स पनि विशेष रूपमा उपस्थित थिए। त्यसरी नै महकुमा समति अध्यक्ष पूरण तामाङ, चुङथुङ मेरीबुङ तामसाङ समष्टि अध्यक्ष सत्येन घले उर्फ घले साहेब, सचिव विशाल दर्नाल, प्रवक्ता अदिप तामाङ, भाष्कर गिरी आदि पनि उपस्थित थिए।

यस अवसरमा पार्टीमा सामेल भएका नयाँ समर्थकहरूलाई सम्बोधन गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने, हाम्रो पार्टी एक राजनैतिक दल हुनको साथै एउटा परिवार पनि हो। कुनै पनि ठाउँमा कसैलाई कुनै प्रकारको असुविधा एवं गाह्रो परेको खण्डमा उसलाई सहयोग पुऱ्याउन हाम्रो पार्टी त्यहाँ पुगेको हुन्छ। त्यस ठाउँमा एकै जना ब्याक्ति किन नहोस् तर हाम्रो जन सेवाको कार्य जारी रहनेछ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetacerbet girişacerbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes