तृणमूलद्वारा खाद्य सामग्री वितरण

सिलगढी : दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसको तर्फबाट आज सिलगढी नगरनिगमको 38 नम्बर वार्डका लगभग 1 हजार आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्रीहरू वितरण गरियो। यसको साथै कोरोना भाइरसबारे साधारण मानिसहरूलाई जागरूक पनि गरियो। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष रञ्जन सरकार लगायत अन्य तृणमूल कर्मीहरू उपस्थित थिए। स्मरण रहोस्, लकडाउनको कारण धेरै मानिसहरू बेरोजगार भएका छन्।  लकडाउनको शुरूदेखि नै दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसले लगातार गरिब तथा आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्रीहरू वितरण गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes