तृणमूल-द्वारा रवीन्द्रनाथ टेगोरको 79औँ पुण्यतिथि पालन

सिलगढी : रवीन्द्रनाथ टेगोरको 79औँ पुण्यतिथि सिलगढीको विभिन्न ठाउँहरूमा पालन गरिरहेको छ। यसै क्रममा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसको तर्फबाट आज पार्टी कार्यालयमा रवीन्द्रनाथ टेगोरको 79औँ पुण्यतिथि पालन गरियो। दार्जिलिङ जिल्ला तृणमूल सभापति रञ्जन सरकार लगायत अन्यले रवीन्द्रनाथ टेगोरको प्रतिकृतिमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। कार्यक्रममा रञ्जन सरकारलगायत तृणमूलका अन्य नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *